नियम ११
बैड्ढ ग्यारेण्टी बुझाउनु पर्ने

इजाजपत्रको लागि निवेदन दिन चाहने व्यक्तिले इजाजतपत्र लिनु अघि मन्त्रालयको नाउ“मा मन्त्रालयले तोकेको बैड्ढबाट नियम १५ बमोजिम निर्धारित एक वर्षको रोयल्टी रकम बराबरको बैड्ढ ग्यारेण्टी मन्त्रालयमा बुझाउनु पर्नेछ ।